इलेक्ट्रिकल इन्जीनियर्स वेलफेयर एसोसिएसनले आफ्ना आजिवन सदस्यहरुलाइ लक्षित गर्दै यस ट्रेनिङ आयोजना गर्न लागेको हो | उक्त ट्रेनिङ २ क्रेडिट हावर को हुनेछ र सो ट्रेनिङमा भाग लिनको लागि अनलाइन फर्म को व्यवस्था गरिनेछ|
यो ट्रेनिङ EEA Nepal का आजिवन सदस्यहरुलाइ नि:सुल्क प्रधान गरिने छ भने सदस्यता नलिनु भएका इन्जीनियरहरु लाइ भने शुल्क लाग्नेछ | ट्रेनिङ बपतको शुल्क निर्धारण हुन बाँकि रहेकोले निर्धारण भए पश्चात यहाँहरुलाई जानकारी गराइने छ |